प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त « Image Khabar


प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त


Border circle
Imagekhabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै मोदीलाई ७१औं जन्मदिनको शुभकामना दिनुभएको हो । प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्