Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पार्टीनिकट पत्रकारलाई माधव नेपालले भने– ‘रक्सी खाएको थाहा पाए राम्रो मान्दिन’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई जाडरक्सी नखान निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनुभयो । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई…