Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


मूल गेट छलेर प्रधानन्यायाधीश राणा सर्वोच्च प्रवेश, सुरक्षा व्यवस्था कडा

काठमाडौं । कानून व्यवसायीहरुले मूल गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अर्काे गेटबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्नुभएको छ । प्रधानन्यायाधीश राणाकाे राजीनामा माग गर्दै कानून व्यवसायीहरुले शुक्रबार बिहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएपछि उहाँ धर्ना छलेर सर्वाेच्च अदालतमा प्रवेश गर्नुभएकाे हाे । १२ बजे सर्वोच्च आउने समय भएपनि जबरा ११ बज्नै लाग्दा मूल…