Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


न्यायपालिकाको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्छ– देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायपालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरूको एजेण्डा नबनेको बताउनुभयो । उहाँले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेण्डा बनेमा अथवा कार्यपालिकाको एजेण्डा बनेमा मात्रै राजनीतिक दलहरू आकर्षित हुने भन्दै न्यायालयको…