Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सरकारको प्राथमिकता खोप, खोप र खोप मात्र, जीवन रहे विकास–प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारको प्राथमिकतामा खोपमात्रै रहेको उल्लेख गर्दै भन्न्ुभयो, ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’ विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो…