Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


मन्त्रिपरिषद् निर्णय : ओली सरकारले नियुक्त गरेका ११ राजदूतको नियुक्ति खारेज, भारतसँगको उडान थप

काठमाडौं । सरकारले निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ११ जनालाई राजदूतमा नियुक्त गर्ने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै, सरकारले भारतसँगको उडान संख्या थप…