Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा उहाँहरुबीच असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । उहाँहरूबीच…