Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पोखरेल सरकार अल्पमतको भन्ने प्रमाणित भयो, तत्काल राजीनामा दिइयोस्- चार विपक्षी दल

काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतको भएको प्रमाणित भएको दावी गरेको छ । शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेशसभा बैठक चलिरहेको अवस्थामा बहिस्कार गर्दै अधिवेशन अन्त्य गरेर सरकार आफैँले अल्पमतमा भएको पुष्टि गरेको जनाएको छ । बिहीबारको प्रदेशसभा बैठक बहिस्कार…