Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्रदेश २ सरकारमा माओवादीको इन्ट्री, सपथपछि मन्त्री र राज्यमन्त्रीको पदभार ग्रहण

काठमाडौं । नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँहरू दुवै जनालाई प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सपथग्रहण गराउनुभएको हो । मन्त्री साहले कसैको राष्ट्रको नाममा शपथग्रहण…