काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वासको मतको प्रस्ताव लैजानुभएको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा…