Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


एमालेले सभामुखलाई नमान्ने, संसद बैठक चल्न पनि नदिने

काठमाडौं, भदौं २३ । प्रमुख विपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए प्रतिनिधिसभा बैठक चल्न नदिने प्रष्ट गरेको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । सभामुख अग्नि सापकोटा नै एमाले फुटाउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाउँदै एमालेले सदन…