Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


संसद बैठक सुचालु गराउन भूमिका खेल्न सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी नेकपा एमालले संसद बैठक चल्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकलाई सूचारु गराउन भूमिका खेलिदिन सत्तारुढ गठबन्धनलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आज गठबन्धनको बैठक बोलाएर अत्यावश्यक विधेयक र अध्यादेशहरु पारित गर्र्नु पर्ने भएकाले संसद बैठक सहज ढंगले संचालन हुने वातावरण बनाउन सत्तारुढ दलका नेताहरुलाई आग्रह…