Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


संघीय संसद अधिवेशनको तयारी पुरा

काठमाडौं, भदौ २२ । बुधबारदेखि सुरु हुने संघीय संसदको दुवै सदनको अधिवेशनका लागि संसद सचिवालयले सम्पूर्ण तयारी सकेको छ । सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । यसपटक संघीय संसदमा नेकपा (एमाले) बिभाजित भई बनेको…