Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


छिटो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्ता गठबन्धनको छलफल

काठमाडौं, भदौ २४ । मन्त्रिपरिषद् विस्तार र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदनको विषय चर्को रुपमा उठिरहेको बेला सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजना, संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट भएको अवरोधबारे छलफल भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसबाट…