Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


यस्ता छन् बागमती प्रदेशका मन्त्री तथा पदाधिकारीहरूका लागि बनाइएको आचार संहिता

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सरकारका मन्त्री र पदाधिकारीहरूको आचार संहिता, २०७८ पास गरेको छ । मन्त्रिपरिषद्को बैठकले आचार संहिता पास गरेको हो । प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीहरूलाई आचार संहिताः कुनै पनि नियुक्तिमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी आचारसंहिता पास गरेको छ । बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा…