काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताउनुभयो । उहाँले नेकपा (एमाले)ले देशव्यापी…