काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार साँझ आधिकारिक उम्मेदवार घोषणा गर्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतरको बैठक बसेर उम्मेदवार तय गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् । कांग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन सहमत गराएका…