हृदयेश त्रिपाठी नयाँ दल खोल्दै « Image Khabar


हृदयेश त्रिपाठी नयाँ दल खोल्दै


0
Shares

काठमाडौं । पूर्व मन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । त्रिपाठीले मंसिर २८ गते जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गर्नुभएको बुझिएको छ ।

तत्कालका लागि आफ्नो संयोजकत्वमा पार्टी घोषणा गर्ने र अन्य पदाधिकारीहरु पछि थप्दै जाने त्रिपाठीले बताउनुभएको छ ।