काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादा बाहिर भएको बताउनुभएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट सभामुखले देशलाई बन्दी बनाउने रणनीति लिएको बताउँदै संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो । ‘सफल हुन हामी आफू प्रयास गर्ने हो, बास्तवमा यो शैलीबाट संसदीय व्यवस्थाको…