काठमाडौं, भदौं १९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्नैप्रश्नको वर्षा गर्नुभएको छ । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्दै जवाफ माग्नुभएको हो । एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भन्नुभयो,…