Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


एमालेलाई बागमती र प्रदेश १ जोगाउन सकस

खिलनाथ ताजपुरियाकाठमाडौं, भदौ १७ । अनपेक्षित घटनाक्रमको विकासले संघीय सरकारबाट हात धुन पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लागि प्रदेश सरकार जोगाउन फलामको चिउरा चपाउनुसरह बन्दै गएको छ । माधवकुमार नेपालले विद्रोह गरी अर्को पार्टी खोलेसँगै दुईवटा प्रदेश गुमाएको एमालेका लागि प्रदेश १ र बागमती प्रदेश थप जोखिमपूर्ण बन्दै गएका छन् । आफ्नो वर्चश्व कसरी…