Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


चीनसँग जोडिएको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति गठन गर्ने सरकारकाे निर्णय

काठमाडौं । नेपाल सरकारले चीन सँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रिपरिषद् बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको…