Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


ललिता निवास जग्गा प्रकरणमा गच्छदार : प्रारम्भिक बयान सकियो, थुनछेक बहस जारी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रारम्भिक बयान सकिएको छ । अब थुनछेक बहस सुरु गरिएको छ । थुनछेक बहसमा गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, महादेव यादव, कृष्ण सापकोटा तथा अधिवक्ताहरू ललित बस्नेत र लिलामणि पौडेलले बहस गरिरहेका छन् । यसअघि अदालतले पटक–पटब बोलाउँदा पनि…