Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


प्रतिनिधिसभालाई सभामुखले बिरामी बनाउनुभयो, औषधिले भ्याउँदैन अप्रेसनै गर्नुपर्छ– कोमल वली

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाउनुभएको छ । बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले सभामुखले संसदलाई बिरामी बनाएको बताउँदै त्यसको उपचारका लागि अप्रेसन नै गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने जिकिर गर्नुभयो । नकारात्मक प्रतिक्रियालाई रोक्न सभामुख इमान्दार हुनुपर्नेमा जोड दिनुभयो…