काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताएइको छ । कांग्रेस नेता गोपालमान श्रेष्ठकाअनुसार महाधिवेशन र सरकार विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको दुई महिना बढी बितिसक्दा पनि मन्त्रिपरिषद्ले…