Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छ : माधव नेपाल

काठमाडौं, असोज ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । पार्टी निकट युवा संघ नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले पुष्पलाल श्रेष्ठ,…