काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागीलाई शुभकामना दिनुभएको छ । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारबाट कांग्रेसले पालिकामा सुरु गरेको छ । प्रधानमन्त्री समेत रहनुभएका देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो । जनताको मन जित्नेगरी नगर…