Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


हतास र निराश बन्दै ‘प्रचण्ड’, नेतृत्व हस्तान्तरण गर्दै अभिभावकीय दायित्वमा कहिले ?

दिपेन्द्र अधिकारीकाठमाडौं । झण्डै दुई दशकयताको नेपाली राजनीतिलाई हेर्ने हो भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिको निर्णायक स्थानमै देखिनुहुन्छ । तर, पटक–पटकको पार्टी विभाजन, खुम्चँदो राजनीतिक शक्तिले आजकल उहाँका अभिव्यक्तिमा आशा भन्दा निराशा र हतासपन देखिन थालेको छ । जब जनयुद्धको आगो दन्किएको थियो, उहाँको एक आदेशमा लडाकुहरू मर्न र मार्न पछि…