Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अछाम काँग्रेसको पालिकामा कहाँ को सभापति भए ?

अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाममा गाउँपालिका र नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन नगरपालिका र कमल बजार नगरपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । बाँकी तीन वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेशन भएको छ । तुर्माखाँद गाउँपालिका,…