Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. सुब्रमन्यम जयशंकरबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग न्युयोर्क गएका दुईबीचको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९…