Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


कांग्रेसकाे कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवाद मिल्यो

काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरिएको हो । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन नसकेकोमा अब त्यहाँ पनि अधिवेशन गर्ने ढोका खुलेको छ । यस्तै धनुषा र सर्लाहीको पनि…