Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘१२ कक्षाको परीक्षा पूर्व तयारीविना स्थगित गरियो, खोप दिएर तत्काल परीक्षा लिइयोस्’

काठमाडौं । राष्ट्रियसभा सदस्य उदया शर्मा पौड्यालले पूर्व तयारीविना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गरेको बताउनुभएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य पौड्यालले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताउनुभयो । विस्तृत अध्ययनविना हठातमा परीक्षा स्थगन गर्न नहुने उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘पूर्व तयारीविना राष्ट्रिय परीक्षा बोर्डले…