Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी : २३९३ मत गन्दा शशांकको १९७१ मत


962
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना आज पनि जारी रहेको छ । हिजोबाट सुरु भएको मतगणना जारी रहेको कांग्रेस १४ औं महाधिवेशन निर्वाचन समितिले जनाएको छ । ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा भइरहेको मतगणनामा २३९३ मत गन्दा डा.शशांक कोइरालाको अग्रता कायमै छ । सुरुवात देखि नै उहाँले अग्रता लिइरहनु भएको हो ।
कांग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनेछन । मत गणना भइरहदा ४५ भित्र पर्ने केन्द्रीय सदस्यको मत यस्तो छ ।

१) डा.शशांक कोइराला-१९७१

२) एनपी साउद-१५३८

३) बालकृष्ण खाँण-१५०७

४) रमेश लेखक-१४५१

५) उदय शमशेर राणा -१४४५

६) शंकर भण्डारी-१४३७

७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३

८) रामहरि खतिवडा-१३९५

९) अर्जुननरसिंह केसी- १३८३

१०) गोपालमान श्रेष्ठ -१३२३

११) जिप छिरिङ्ग लामा-१३१२

१२) जीतजङ्ग बस्नेत-१२८३

१३) नैनसिंह महर-१२८३

१४) डा.रामशरण महत-१२८१

१५) गोविन्द भट्टराई-१२७७

१६)सुनिलबहादुर थापा-१२४६

१७) बल बहादुर केसी-१२३३

१८) दिलेन्द्र प्रसाद बडू-१२३१

१९) मोहनबहादुर बस्नेत-१२०२

२०) दीपक गिरी-११७४

२१) सुरेन्द्रराज पाण्डे-११५१

२२) कुन्दनराज काफ्ले-११४३

२३) पद्मनारायण चौधरी-११३७

२४) गुरु बराल-१०३६

२५) सञ्जयकुमार गौतम-१००१

२६) गोविन्द राज पोखरेल-९६२

२७) गोपाल दहित-९३१

२८) राजीव ढुंगाना-९३५

२९) कृष्णकिशोर घिमिरे ९२९

३०) दिनेश कोइराला -९२५

३१) वीरेन्द्रकुमार कनौडिया-९१९

३२) ई. मोहन आचार्य-९१३

३३) अजयबाबु शिवाकोटी- ९०९

३४) मदनबहादुर अमात्य- ९०८

३५) उमेशजंग रायमाझी-८९१

३६) गणेश लामा-८८८

३७) मंगलप्रसाद थारु- ८७१

३८) मनोजमणि आचार्य-८५४

३९) केदार कार्की-८१९

४०) यज्ञबहादुर थापा-८००

४१) शम्भुलाल श्रेष्ठ-७९१

४२) हरिप्रसाद नेपाल-७८७

४३) तीर्थराज खनियाँ-७८०

४४) गंगाधर तिवारी-७६२

४५) जनकराज गिरी-७४४