Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


एजेण्डा मिल्नेसँग एकता : अध्यक्ष दाहाल

काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एजेण्डा मिल्नेसँग एकताका लागि प्रयास भइरहेको बताउनुभएको छ । काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एकताका लागि विप्लव, मोहनविक्रम, बाबुराम, मोहन वैद्य लगायतसँग संवाद भइरहेको बताउनुभयो । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठन गर्न पनि आफूहरूको हात रहेको बताउँदै उहाँले नेपालको साथ छोडेका नेता एमालेमा धेरै…