खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित « Image Khabar


खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित


728
Shares

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ ।

देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो ।

राठौरले २५७६ मत प्राप्त हुँदा चालिसेले २०५९ मत प्राप्त भएको हो ।

किशोरसिंह देउवा समूहका र देवराज कोइराला समूहबाट उम्‍मेदवारी दिएका थिए ।