आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे निर्वाचित « Image Khabar


आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे निर्वाचित


533
Shares

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ ।

शेखर कोइराला समूहका उम्मेदवार विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित हुनुभएको हो ।

विजयी आङ्देम्बेले २ हजार ७११ मत छ भने लामाले १ हजार ९१३ मत ल्याउनुभएको हो ।

औपचारिक घोषणा हुन बाँकी छ ।