Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आठौंअधिवेशनको छैटौं बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ । दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय…