Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


फागुनमा नवौं महाधिवेशन गर्ने विप्लव नेकपाको निर्णय

तनहुँ । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय समितिको ११ औं बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभासहित प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले कम्युनिष्ट…