Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


एमालेले माग्यो सभामुखको राजीनामा, सांसद् श्रेष्ठ भन्छन्, ‘सभामुखले कुर्सीको गरिमा राख्नुभएन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेकाे छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गर्नुभएको हो । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले…