अक्कल कुँवरकाठमाडौं । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले आइतबार क्रियाशील सदस्यता विवाद रहेका बाँकी १३ जिल्लाको विवाद समाधान गरे पनि ती जिल्लाको वडा अधिवेशनमा अन्योल देखिएको छ । विवाद समाधान भएको भने पनि समितिले सोमबार अपरान्हसम्म क्रियाशील सदस्यको सूची केन्द्रीय निर्वाचन समितिमा बुझाएको छैन । ढिला गरी क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएका कारण त्यसको असर…