Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


माधव नेपाललाई पार्टीमा ठाउँ छैन– केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएको छ । एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताउनुभयो । ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास…