Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पद गुमेका चार सांसदको मुद्दामा आज सुनुवाइ हुँदै, न्यायाधीश भट्टराईको इजलासमा पेसी

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको कारबाहीमा परेका चारजना पूर्व माओवादी सांसदहरुले पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रारम्भिक सुनुवाइका लागि हिजो न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकोमा समय अभवा भएपछि हेर्न नभ्याइने सूचीमा परीपछि आजका लागि सुनुवाइ तोकिएको हो । आजको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको…