Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नेपाललाई भेट्न दाहाल कोटेश्वरमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुग्नुभएको हो । बिहीबार बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको छलफल भएको थियो । छलफलमा नेता…