Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


कांग्रेसमा वंशवादको ओरालो यात्रा

खिलनाथ ताजपुरियाकाठमाडौं । दक्षिण एशियामा फस्टाउँदै आएको वंशवाद नेपाली कांग्रेसको १४ औं महाधिवेशनसँगै ओरालो लागेको छ । कांग्रेसको अघिल्लो पुस्ताका नेता वीपी, गणेशमान, गिरिजाप्रसाद र महेन्द्रनारायण निधिका सन्तान यतिबेला चुनावी मैदानमा छन् । राजनीतिको मियो बन्न सक्ने उनीहरू उल्टै पार्टीभित्र अस्तित्व जोगाउने सकसमा छन् । कृष्णप्रसाद कोइरालाका तीन सन्तान मातृका, वीपी र गिरिजाप्रसाद कोइराला नेपालको…