Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


संविधान दिवसको कार्यक्रममा जसपा सहभागी नहुने, त्रुटीपूर्ण प्रावधानको विरोध गर्न आह्वान

काठमाडौं । सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टीले यसवर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने उल्लेख गर्नुभयो । संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका…