Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


संसदमा स्वास्थ्य मापदण्ड : जोखिम बढ्ने चिकित्सकको चिन्ता

खिलनाथ ताजपुरियाकाठमाडौं । शक्ति सन्तुलनको अत्यन्त महत्वपूर्ण अङ्ग मानिने संसद नै स्वास्थ्य मापदण्ड अवज्ञा गर्ने थलो भएको छ । सत्ता र शक्तिको लडाइँका कारण बढेको भीडले कोभिड संक्रमणको जोखिम बढ्ने भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । जब मुलुकमा कोभिड संक्रमण बढ्यो, त्यतिबेला संघीय संसदका प्रतिनिधि पीसीआर परीक्षण र खोपको व्यवस्था गराइयो । संसद चल्नुअघि…