
काठमाडौं । नेपाली कांग्रेसको कन्द्रीय सदस्य पदमा दुई जना निविरोध निर्वाचित भएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनबाट रमेश रिजाल र आनन्द ढुंगाना केन्द्रीय सदस्य पदमा निविरोध निर्वाचित भएका हुन् ।
प्रदेश २ बाट उम्मेदवारी दिनु भएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि सो प्रदेशबाट खुलातर्फ रिजाल र ढुंगाना केन्द्रीय सदस्यमा चयन भएका छन् । रिजाल र ढुंगाना दुवै जना देउवा प्यानलका हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्