Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


अध्यक्ष ओली आज बुटवल जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदै हुनुहुन्छ । रुपन्देहीको एमाले अगुवा कार्यकर्ता भेलालाई उहाँले सम्बोधन गर्नुहुनेछ । केही दिनयता देशदौडाहमा निस्कनुभएका ओलीले हिजो आफ्नो गृहजिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो । बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी…