Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


सभामुखलाई पदच्यूत गराउने एमालेको रणनीति, महाअभियोग लगाउन के–काे डर ?

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अब सभामुख अग्निप्रसाद सापकोटालाई पदच्यूत गर्ने खेलमा लागेको छ । सभामुखले एमालेको कारबाहीमा परेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरे सापकोटालाई राजीनामा दिन बाध्य बनाउने रणनीतिमा एमाले देखिन्छ । विधायिकाकै प्रमुख सभामुख एमालेको तारो बनेपछि भदौ २३ यता लगातार संसद बैठक अवरुद्ध हुँदै आएका छन्…