महामन्त्रीको मतगणना (अपडेट) : गगन अगाडि, दोस्रोमा विश्वप्रकाश « Image Khabar


महामन्त्रीको मतगणना (अपडेट) : गगन अगाडि, दोस्रोमा विश्वप्रकाश


1.001k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ ।

अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ ।

यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।